हाम्रो मिशन

हाम्रो लक्षः

नुवाकोट तथा रसुवा जिल्लाभित्रका  नदी कटान नियन्त्रण, वस्ती संरक्षण, पहिरो रोकथाम, विपद प्रतिकार्यातमक कार्यमा सहयोग गरी, स्वच्छ, सम्मुनत पर्यावरणीय वातावरण सन्तुलन कायम गर्नु।